बाजुरा जिल्लामा जङ्गली जनावरको छाला र हड्डी सहित मानिस पक्राउ

मिति २०७७।०३।०९ गतेको ०३:०० बजेको समयमा जिल्ला बाजुरा त्रिबेणी नगरपालिका-६ पन्धारा बस्ने लाल ब.बुढाको घरमा जंङ्गली जनावरको छाला,हड्डीहरु लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा यस का. बाट खटिगएको प्र.ना.उ.टंक प्र.भट्टराईको टोलीले चेक जाँच गरि जङ्गली जनावरको छाला र हड्डी सहित मानिस पक्राउ गरिएको ।