भन्सार छलीका सामान सहित मानिस पक्राउ
२०७९-१०-०९
- A
- A-
- A+
मिति ०७९/१०/०९ गते १८:३० बजे ई.प्र.का.जोशिपुर कैलालीबाट प्र.ना.नि.गणेश बहादुर सिंहको कमाण्डमा खटिएको गस्ती टोली र प्रदेश प्रहरी कार्यालय धनगढी,कैलाली सहितको संयुक्त टोलीले जोशीपुर गा.पा.२ गढीगाउँ स्थित जानकी गा.पा.८ बस्ने बर्ष २८ को राहुल थारुले चलाएको से.५ प ३६७६ नं.को मो.सा.मा भन्सार छली गरी ल्याइएका मालसामानहरु अ. मुल्य रु.१,३१,३००।- (एक लाख एकतिस हजार तिन सय) बराबरको फेला पारी आवश्यक कार्बाहीको लागी सत्ती भन्सार कार्यालय टिकापुर पठाएको ।