प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिप्रका कैलाली (भन्सार छली सम्बन्धी)

२०७९-१०-०९

  • A
  • A-
  • A+
Share

मिति ०७९।१०।०९ गते २०:१० बजे जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट धनगढी उपमहानगरपालिका ८ बुद्द चोक स्थित व.प्र.का.धनगढीबाट प्र.नि.उपेन्द्र बमको कमाण्डमा खटिएको गस्ति टोलिले भारतबाट अबैध भन्सार छलि गरी दुई वटा साईकलमा ल्याउदै गरेको अं. २,१५,००० (दुई लाख पन्ध्र हजार) बराबरको कपडाहरू प्रहरी टोलि लाई देखि सामान छोडी साईकल लगी मानिस भगी फरार भएका  खोत कार्य भई रहेको र फेला परेको मालसामानहरु आवश्यक कार्बाहीको लागी कैलाली भन्सार कार्यालय धनगढी पठाएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८०-१२-१६

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु, धनगढी उ.म.न.पा. २ ट्राफिक चौराह नजिक, टिकापुर न.पा.७, ८ सोनाफाटा स्थित भित्री सडक खण्डबाट र भजनी न.पा.५ कौवाखेडा स्थित झुलङ्गे पुल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६१,०३५।– बराबरको प्याज,चिनी,बिडी,सुर्ती,गुट्खा,प्लाष्टिक झिल्ली,मैदा,स्याम्पु,पेय पदार्थ,साईकलको ट्युब लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु, भिमदत्त न.पा. ४ सब्जीमण्डी,बसपार्क र ऐ.१० बिद्युत कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४३,१९५।–बराबरको चिनी,मिश्री,कुर्ती,सुट,मोबिल,ग्रिस,जुत्ता,दुध पाउडर,मेहेन्दी,बदाम पाक,रोगम बदाम,नारी सुधा,गोल्डेन धुप,भेष्ट,गुलाब जल,हर्बल,सिलाजित,दाल,गाजर,भिण्डी,सिमला मिर्चा,फर्सी,माछा लगायतका सामानहरु बिहीबार प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।