अबैंध हतियार बारमद
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।१२ गतेको दिउसो १४:३० बजेको समयमा जिल्ला अछाम चौरपाटी गा.पा. ४ कालीगाडी बस्ने ललित बहादुर कुवरले भरुवा बन्दुक बोकी मर्मतको लागी लैजादै गरेको अवस्थामा प्रहरी चौकी सिउडी अछामबाट प्र.स.नि अकवर सिह धामीको कमाण्डमा खटिई गएको गस्ती टोलीले सोधपुछ गर्दा उक्त बन्दुकको कागज पत्र नभएको हुदा,बन्दुक बरामद गरी निज ललित बहादुर कुवरलाई नियन्त्रण लिई आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय अछाम पठाईएको ।