लागु औषध बरामद
२०७९-१०-१३
- A
- A-
- A+
मिति २०७९।१०।१२ गतेको बेलुकी अन्दाजी १९:१५ बजेको समयमा वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट प्र.नि. उपेन्द्र ब.बम को कमाण्डमा खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका ९ बाग्राकटान एरियाबाट संका लागि चेकजाँच गर्ने क्रममा जि.कैलाली ध.उ.म.न.पा.५ बस्ने बर्ष १८ को विरेन्द्र कुमाल र ऐ.बस्ने बर्ष १७ की करिना रानाको साथबाट २ ग्राम ५७० मिलिग्राम (ब्राउन सुगर) फेला पारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ।