फरार प्रतिवादी पक्राउ
२०७९-१०-२५
- A
- A-
- A+
आज मिति २०७९ ।१०।२५ गतेको दिउसो अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिई गएको प्रहरी टोलीले धनगढी उ.म.न.पा.३ मिलनचोकबाट सार्वजनिक अपराध मुद्दामा सम्मानित कैलाली जिल्ला अदालतको मिति ०७२।१२।०९ गतेको फैसलाले रू.५,०००।- जरिवाना तोकी फरार रहेकी प्रतिवादी ऐ.४ बस्ने बर्ष २३ की सपना चौधरीलाई फेला पारी नियन्त्रणमा लिएको हो