भन्सार छलिका सामान सहित २ जना मानिस पक्राउ
२०७९-११-०५
मिति २०७९।११।०४ र ०५ गते गते ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति कञ्चनपुरवाट खटि गएको प्रहरीटोलीले सिमानाका स्थित बिभिन्न स्थानहरुवाट भन्सार छलि भारतवाट नेपाल तर्फ ल्याउदै गरेका कोकाकोला, डिउ, बोईलर कुखुरा, अण्डा, सुर्ति, साईकल र बच्चाका खेलौना गरि अन्दाजी रु. ३७,३००।– बराबरको सामान सहित २ जना मानिसलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाईएको छ ।