भन्सार छलिका सामान पक्राउ
२०७९-११-०६
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०७९।११।०५ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटि गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.४ बसपार्क स्थित भन्सार छली ल्याई राखिएका जिम गर्दा प्रयोग गरिने लेदरको बेल्ट थान ९५ अन्दाजी रु.३,८०,०००।–बराबरको बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको हो ।