लागुऔषध सहित मानिस पक्राउ
२०७९-११-०८
- A
- A-
- A+
कैलाली
मिति २०७९/११/०७ गते साझ प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उपमहानगरपालिका ७ थारु छत्राबास नजिक ऐ.ऐ. ४ बस्ने बर्ष २६ को अछय चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ८ ग्राम लागुऔषध खैरोहेरोईन फेला पारी पक्राउ गरेको । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको ।