लागु औषध सहित मानिस पक्राउ
२०७९-११-१६
- A
- A-
- A+
कैलाली:- मिति २०७९।११।१५ गतेको दिउसो अस्थायी प्रहरी पोष्ट जुगेडा र शसस्त्र प्रहरीको संयुक्त टोलीले धनगढी उप-महानगरपालिका ९ स्थित त्रिबेणीघाटबाट ऐ. ८ धनगढीगाँउ बस्ने बर्ष २६ को राजेश रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २ ग्राम ३९० मिलिग्राम ब्राउनसुगर (ला.औ) फेला पारी मानिस सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।