लागू औषध (चरेश) सहित मानिस पक्राउ
२०७९-११-२१
- A
- A-
- A+
मिति २०७९।११।२० गतेको बेलुकी
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिई गएको प्रहरी टोलीले गोदावरी न.पा.१
अत्तरिया तरकारी बजार नजिक खोका पसल संचालन गर्ने ऐ.२ बस्ने दिर्गराज भट्ट कि श्रीमती
बर्ष ५४ कि कुसुम भट्टले लागु औषध (चरेश) बिक्री बितरण गरिरहेको भन्ने गोप्य सुचनाको
आधारमा निजको खोका पसलमा गई खानतलासी गर्दा निजको साथबाट ३१ ग्राम लागु
औषध (चरेश) सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।