भन्सार छलीका सामान बेवारीसे अबस्थामा फेला
२०७९-११-२२
- A
- A-
- A+
कैलाली:- मिति २०७९।११।२१
गते ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी
गस्ती टोलीले जिल्ला कैलाली टिकापुरको बिभिन्न वडा एरियावाट अन्दाजी रू. ३६,६२०।- बराबरको
(गम्छा ३५२ पिस, चिनी ५० के.जी., प्लाष्टिक झिल्ली १२ पोका र १ थान तराजु) बेवारीसे
अबस्थामा फेला पारी आवश्यक कारवाहीको लागी सत्ती भन्सार कार्यालयमा बुझाएको ।