अबैध भरुवा बन्दुक बरामद
२०७९-१२-०९
- A
- A-
- A+
अछाम- मिति ०७९।१२।०९
गतेको दिउसो प्रहरी चौकी सिउडी अछामवाट
खटिई गएको प्रहरी टोलीले जिल्ला अछाम चौरपाटी गा.पा.५ भिमड खोला स्थित बेवारिसे
अवस्थामा थान १ भरुवा बन्दुक फेला पारि नियन्त्रणमा लिएको हो । सो सम्बन्धमा प्रहरीले
थप अनुसन्धान गरिरहेको छ ।