प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नियन्त्रित लागुऔषध सहित मानिस पक्राउ

२०७९-१२-१२

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- मिति २०७९/१२/११ गते ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट बन्साह कञ्चनपुरवाट खटिएको संयुक्त प्रहरी टोलोले जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.१२ जाई जाने भित्री बाटोमा जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा. १० बस्ने बर्ष १७ को टेक गौतमले चलएको से.२ प.५५१३ नम्बरको मो.सा लाई शंका लागि चेकजांच गर्ने क्रममा ऐ.ऐ. वस्ने वर्ष २१ कृष्ण राना र ऐ. बेलौरी न पा वस्ने वर्ष १६ को प्रदिप चौधरी समेतको साथवाट ३ ग्राम ११ मिलिग्राम लागुऔषध खैरोहेरोईन फेला पारी तिनै जनालाई प्रहरीले पक्राउ गरेको हो । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार