प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : अपराध
फरार प्रतिवादी पक्राउ
२०८१-०१-०५

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।      निम्न:-१. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१५ बस्ने बर्ष ३३ को नर सिंह चौधरी ।  २. कुटपिट मुद्दामा रु.५,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१५ बस्ने बर्ष ४५ को भानु चौधरी ।  ३. बहुविवाह मुद्दामा १ बर्ष २ महिना ८ दिन कैद सजाय ठहर भएका घोडाघोडी न.पा.९ बस्ने बर्ष ४१ को हरिलाल भण्डारी । ४. लागू औषध खैरो हिरोइन मुद्दामा १ महिना १० दिन कैद सजाय ठहर भएका जानकी गा.पा. ६ बस्ने वर्ष २७ को ललित कडायत । 

फरार प्रतिवादी पक्राउ
२०८१-०१-०४

   कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।   निम्न:-१. चोरी मुद्दामा रु.४,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा.१ बस्ने बर्ष २२ को दिनेश वि.क. ।  २. कुटपिट मुद्दामा रु.५,००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष ४५ को चन्द्र प्रकाश कोइराला ।  ३. कुटपिट मुद्दामा रु.५,००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष ३४ को जगत प्रकाश कोईराला ।  ४. बन मुद्दामा रु.१,८००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने बर्ष ६० को रतन लाल सार्की ।   

फरार प्रतिवादी पक्राउ
२०८१-०१-०१

    कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो । निम्न:-१. ठगी मुद्दामा रु.१०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.२ बस्ने बर्ष २६ को पारस मल्ल ।२. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ९ बस्ने बर्ष ४२ को शुशिल चौधरी ।     डडेल्धुरा:- सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले चोरी मुद्धामा रु.३३,०००।- जरिवाना ठहर भई फरार रहेका अमरगढी न.पा.७ पोखरा बस्ने बर्ष २८ को तेज कैनीलाई शुक्रबार प्रहरी चौकी पोखरा डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो । 

फरार प्रतिवादी पक्राउ
२०८०-१२-२९

   कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।   निम्न:-१. चोरी मुद्दामा रु.१६,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ३ बस्ने जनक सिंह ऐरी । २. चोरी मुद्दामा रु.२०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ३ बस्ने संदिप चौधरी । ३. लागू औषध मुद्दामा रु.१०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. २ बस्ने ओम बिक्रम अधिकारी । 

फरार प्रतिवादी पक्राउ
२०८०-१२-२७

    कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।निम्न:-१. लागू औषध मुद्दामा रु.५,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १० बस्ने रोहित राना । २. बिदेशी बिनिमय अपचलन मुद्दामा रु.२,००,१८७।५ जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१ बस्ने राम बहादुर थापा ।३.ठगी मुद्दामा रु.१०,०००।-  जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने बिरेन्द्र सिंह ।

फरार प्रतिवादी पक्राउ
२०८०-१२-२६

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।निम्न:-१. लागु औषध मुद्दामा रु ४,०००।–जरीवाना ठहर भएका धनगढी उ.म.न.पा. १० बस्ने दिनेस राना ।२. बिबिध मुद्दामा रु.२५,०००।–जरिवाना ठहर भएकी गौरीगंगा न.पा.८ बडैपुर बस्ने बन्दना पुन मगर ।    डडेल्धुरा:-  सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले बिना ईजाजत साल जातका रुख काटे कटाएको मुद्दामा २ महिना कैद सजाय र रु.१०,३६,२६७।- जरिवाना ठहर भई फरार रहेका पर्शुराम न.पा. ११ पातल बस्ने बर्ष ४२ को नर बहादुर खडायतलाई आईतबार ईलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । 

फरार प्रतिवादी पक्राउ
२०८०-१२-२४

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।निम्न:-१. लागू औषध चरेश मुद्दामा ५ महिना १ दिन कैद सजाय र २,०००।– जरिवाना ठहर भएका. गोदावरी न.पा.२ बस्ने घुटुरे बुढा ।२. सवारी ज्यान मुद्दमा रु.१,५००।– जरिवाना ठहर भएका जानकी गा.पा. ८ बस्ने हरीलाल चौधरी ।३. लागु औषध मुद्दामा रु.१०,०००।– जरिवाना ठहर भएका टिकापुर न.पा. ४ बस्ने बिक्रम सिंह ठकुरी ।४. सवारी जयान मुद्दमा .२,०००।– जरीवाना ठहर भएका टिकापुर न.पा. ३ बस्ने ज्ञानेन्द्र रावल ।५. कञ्चनपुर:-  सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले जारी सम्बन्धी कसुर मुद्दामा १ महिना कैद सजाय रू १,०००।- जरिवाना ठहर भई फरार रहेका बेलडाँडी गा.पा. ३ खैरीघाट बस्ने नन्दा देवी रोकायालाई शुक्रबार ईलाका प्रहरी कार्यालय बेलाडाँडी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

फरार प्रतिवादी पक्राउ
२०८०-१२-२१

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका जोशीपुर गा.पा. १ बस्ने दिलीप सिह बोहरा ।२. ठगी मुद्दामा १ महिना २७ दिन कैद सजाय ठहर भएका कैलारी गा.पा.९ बस्ने शिव कुमार चौधरी ।३. अपहरण तथा शरीर बन्धक मुद्दामा ३ बर्ष कैद सजाय र रु.३०,०००।–जरिवाना ठहर भएका कैलारी गा.पा.८ बस्ने राजेश चौधरी ।४. अपहरण तथा शरीर बन्धक मुद्दामा ३ बर्ष कैद सजाय र रु.१०,०००।–जरिवाना ठहर भएका कैलारी गा.पा.८ बस्ने  सिताराम चौधरी ।   कञ्चनपुर:- सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५९।१०।०८ गतेको फैसलाले जमिन सम्बन्धी मुद्दामा जनही रु. १,०००।-जरिवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.३ जमुनाघारी बस्ने बहादुरे चौक्याल, जयमती चौक्याल र लक्ष्मण चौक्याललाई मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट निजहरुलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि तीनै जनालाई प्रहरीले सम्मानित जिल्ला अदालत कञ्चनपुर समक्ष पेश गरेको हो । 

फरार प्रतिवादी पक्राउ
२०८०-१२-१९

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. चोरी मुद्दामा रु.१२,५००।– जरिवाना ठहर भएका कैलारी गा.पा.६ बस्ने अशोक चौधरी ।२. बिना ईजाजत बन पैदावार काटी ओसार पसार मुद्दामा रु.५,०३६।– जरिवाना ठहर भएका कैलारी गा.पा.६ बस्ने राम कुमार चौधरी ।३. चोरी मुद्दामा २५ दिन कैद सजाय ठहर भएका जानकी गा.पा.८ बस्ने  प्रेम चौधरी ।४. चोरी मुद्दामा २५ दिन कैद सजाय ठहर भएका जानकी गा.पा.८ बस्ने  शिवराज चौधरी ।

फरार प्रतिवादी पक्राउ
२०८०-१२-१०

    कैलाली:-  सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार ईलाका प्रहरी कार्यालय टिकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुकै घर वतनबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।निम्न:-१. बन मुद्दामा रु.६,९६२।६६ जरिवाना ठहर भएकी जानकी गा.पा. ८ बस्ने बिलासी देवी चौधरी ।२. चेक अनादर मुद्दामा रु.२,०००।– जरीवाना ठहर भएका टिकापुर न.पा. १ बस्ने ठाकुर प्रसाद सार्की ।३. चेक अनादर मुद्दामा रु.१,९००।– जरिवाना ठहर भएका जानकी गा.पा. ७ बस्ने लौटन डगौरा ।४. बन मुद्दामा रु.११,६८०।– जरिवाना ठहर भएका टिकापुर न.पा. १ बस्ने तपेन्द्र बि.क. ।५. चोरी मुद्दामा रु.२,८००।– जरिवाना ठहर भएका जानकी गा.पा. १ बस्ने धर्म राज रसाइली ।६. बन मुद्दामा रु. १७,१४०।- जरिवाना ठहर भएका टिकापुर न.पा. ९ बस्ने शिब बहादुर थापा ।

फरार प्रतिवादी पक्राउ
२०८०-१२-०६

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय र जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।     निम्न:-१. वन मुद्दामा ६ महिना कैद सजाय र  रु.३,६७५।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१० बस्ने कल्लु राना ।२. वन मुद्दामा रु.४६,९१६।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.६ बस्ने दिर्घ चौधरी ।३. बैकिंङ कसुर मुद्दामा रु.१९,८४,१००।- जरिवाना ठहर भएकी धनगढी उ.म.न.पा.२ बस्ने सरस्वती देबी चन्द ।

फरार प्रतिवादी पक्राउ
२०८०-१२-०५

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. बन पैदावार बिना ईजाजत ओसार-पोसार मुद्दामा रू.२,३१,१३६।– जरिवाना ठहर भएकी घोडाघोडी न.पा. ६ बस्ने धना पार्की ।२. बन मुद्दामा रू.३०,२०१।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१३ बस्ने कर्ण बहादुर बोहरा ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजहरुकै घर ठेगानबाट पक्राउ गरेको हो । निम्न:-१. कुटपिट मुद्दामा रु.७५०।– जरिवाना ठहर भएका दोधारा चाँदनी न.पा.७ बस्ने कर्णे दमाई ।२. लुटपाट मुद्दामा रु.१,८७५।– जरिवाना ठहर भएका दोधारा चाँदनी न.पा.७ बस्ने ईन्द्र बहादुर रावत ।    बाजुरा:-  सम्मानित जिल्ला अदालत बाजुराको फैसलाले हातहतियार सम्बन्धी कसुर मुद्दामा जनही ९ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई आईतबार अस्थाई प्रहरी पोष्ट पाण्डुसैन, बाजुराबाट खटिएको प्रहरी टोलीले निजहरुकै घर ठेगानबाट पक्राउ गरेको हो । निजहरुलाई फैसला कार्यान्वयनको लागि प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।निम्न:-१. जिल्ला बाजुरा, बुढीनन्दा न.पा.८ बस्ने कविन्द्र बोहरा ।२. ऐ.ऐ. बस्ने आईते बोहरा ।३. ऐ.ऐ. बस्ने दले कामी ।४. ऐ.१० बस्ने पृथ्वी बहादुर सिंह ।

फरार प्रतिवादी पक्राउ
२०८०-१२-०३

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।    निम्न:-१. लागू औषध मुद्दामा १६ दिन कैद सजाय र रु.२,०००।–जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १२ बस्ने महेश बहादुर पुजारा ।२. बन मुद्दामा रु. ९०,७३५।- जरीवाना ठहर भएका धनगढी उ.म.न.पा. ६ बस्ने करन चौधरी ।३. आत्महत्या दुरुत्साहन मुद्दामा २ महिना ४ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना ठहर भएका घोडाघोडी न.पा. ९ राजेश बि.क. ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५७।०९।२० गतेको फैसलाले  कुटपिट मुद्दामा रु. ४२२।५० जरिवाना ठहर भई फरार रहेका दोधारा चाँदनी न.पा.१० बस्ने बर्ष ६२ को शेर बहादुर बुढालाई शुक्रबार ईलाका प्रहरी कार्यालय दोधराबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।    बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको फैसलाले  हातहतियार सम्बन्धी कसुर मुद्दामा रु. २,८००।- जरिवाना ठहर भई फरार रहेका बुढीनन्दा न.पा.८ बस्ने सुरेन्द्र गिरीलाई शुक्रबार अस्थायी प्रहरी पोष्ट पाण्डुसैन बाजुराबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

फरार प्रतिवादी पक्राउ
२०८०-१२-०२

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।    निम्न:-१. बन मुद्दामा रु.६,९६२।२६ जरीवाना ठहर भएका जानकी गा.पा. ६ बस्ने महेश चौधरी ।२. बन मुद्दामा रु.६,९६२।२६ जरीवाना ठहर भएका जानकी गा.पा. ६ बस्ने विनोद चौधरी ।३. चोरी मुद्दामा रु. २,८००।– जरीवाना ठहर भएका जानकी गा.पा. ५ बस्ने फत्ते सिंह थारु ।४. बन मुद्दामा रु. ११,६८०।– जरीवाना ठहर भएका टिकापुर न.पा. १ बस्ने कृष्ण दमाई ।५. बन मुद्दामा ५ दिन कैद सजाय र रु.३,१६०।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १७  बस्ने डिल्ली राज गिरी ।

फरार प्रतिवादी पक्राउ
२०८०-१२-०१

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला कैलाली धनगढी उ.म.न.पा. १२ बस्ने बर्ष २० को भरत सुनारलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार निजकै घरबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले जवरजस्ती करणी मुद्दामा ३ महिना कैद साजाय ठहर भई २ महिना ९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं.४ वस्ने वर्ष २७ को शिवाय सिंह रानालाई ईलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार ऐ.५ गुलरियाबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।

फरार प्रतिवादी पक्राउ
२०८०-११-३०

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निजहरुलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।  निम्न:-१. बन मुद्दामा रु.८,३९६।– जरिवाना ठहर भएका गोदावरी न.पा.९ बस्ने कालुराम राना ।२. बन मुद्दामा रु.१२,०००।– जरिवाना ठहर भएकी टिकापुर न.पा. ५ बस्ने लक्ष्मी चौधरी ।३. चेक अनादार मुद्दामा रु.९००।– जरिवाना ठहर भएकी टिकापुर न.पा. ४ बस्ने सरिता चौधरी ।४. चेक अनादार मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएकी टिकापुर न.पा. १ बस्ने रिता चौधरी ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्दामा रु.२०,०००।- जरीवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर भिमदत्त न.पा.८ बस्ने १८ बर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार निजकै घरबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले सम्मानित अदालत समक्ष पेश गरेको हो ।बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले कर्तव्य ज्यान मुद्दामा ८ बर्ष ११ महिना ११ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला बैतडी सिगास गा.पा. २  बस्ने बर्ष ३८ को राजेन्द्र सिंह धामीलाई प्रहरी चौकी गाँजरी बैतडीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझतिर ऐ. गाजँरी बजारमा फेला पारी पक्राउ गरेको हो ।

फरार प्रतिवादी पक्राउ
२०८०-११-२८

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।    निम्न:-१. चोरि मुद्दामा १० दिन कैद सजाय र रु.१,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा ११ बस्ने डम्बर राना ।२. चेक अनादर मुद्दामा रु.५००।–जरिवाना ठहर भएका टिकापुर न.पा.९ बस्ने किरन चौधरी ।३. लागु औषध मुद्दामा रु.२,०००।– जरिवाना ठहर भएका  टिकापुर न.पा.६ बस्ने बिजय शाही ।४. बन मुद्दामा रु.८१,१०१।– जरिवाना ठहर भएका टिकापुर न.पा.३ बस्ने दिल बहादुर भुल ।५. बाल यौन दुर्व्यवहार मुद्दामा २ महिना ८ दिन कैद सजाय र रु.१०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.४ बस्ने जगत कुँवर ।६. चोरी मुद्दामा २२  दिन कैद सजाय र रु.११,३९०।–जरिवाना ठहर भएका धनगढी उ.म.न.पा ८ बस्ने कमल पाण्डे ।   कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले २ महिना १५ दिन कैद सजाय र रु.२०००।- जरीवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर भिमदत्त न.पा.- १८ बस्ने  बर्ष २८ को प्रकाश नाथलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजको घर ठेगानाबाट पक्राउ गरेको हो । । 

फरार प्रतिवादी पक्राउ
२०८०-११-२५

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।   निम्न:-१. सवारी ज्यान मुद्दामा रु.२,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १४ बस्ने डबल पल्लीमगर ।२. वन मुद्दामा १२ दिन कैद सजाय र रु.४,९९२ ।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १० बस्ने मोहन राना ।३. वन मुद्दामा १२ दिन कैद सजाय र रु.४,९९२ ।- जरिवाना ठहर भएका गोदावरी न.पा.९ बस्ने प्रलाद राना ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रशसन कार्यालय कञ्चनपुरको मिति २०७८।११।२२ गतेको फैसलाले अभद्र व्यवहार मुद्दामा रु.३,०००/- जरीवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.४ वस्ने वर्ष २२ को गंगालाल साउँदलाई ईलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ऐ. ५ गुलरियाबाट बिहीबार पक्राउ गरेको हो । 

फरार प्रतिवादी पक्राउ
२०८०-११-२४

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।     निम्न:-१. बन मुद्दामा रु १७,५१०।– जरिवाना ठहर भएका कैलारी गा.पा.६ बस्ने दिनेश चौधरी ।२. चेक अनादर मुद्दमा रु.१,०००।– जरिवाना ठहर भएका टिकापुर न.पा.१ बस्ने अभिषेक चौधरी ।३. लागू औषध मुद्दमा रु.१,०००।– जरिवाना ठहर भएका टिकापुर न.पा.८ बस्ने सुरज बुढा ।४. जुवातास मुद्दामा रु.२००।–जरिवाना ठहर भएका टिकापुर न.पा.१ बस्ने उदय  बहादुर शाही ।५. जालसाजी मुद्दामा रु. १,२५०।– जरिवाना ठहर भएका टिकापुर न.पा.९ बस्ने नारायण भुर्तेल ।६. ज्यान सम्बन्धी कसूर मुद्दामा रु.२००।- जरिवाना ठहर भएका जानकी न.पा.८ बस्ने प्रदेशी थारु ।७. कुटपिट मुद्दामा १ महिना कैद सजाय र रु.१,३००।– जरिवाना ठहर भएका जानकी गा.पा. वडा नं. २ बस्ने बालकृष्ण थारु ।८. वन मुद्दामा रु.५९,१३६।– जरिवाना ठहर भएका टिकापुर न.पा.२ बस्ने भिम बहादुर आउजी ।

फरार प्रतिबादी पक्राउ
२०८०-११-२०

        कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. सवारी ज्यान मुद्दामा १ महिना ५ दिन कैद सजाय ठहर भएका जानकी गा.पा.३ बस्ने सत्य नारायण चौधरी ।२. लागु औषध मुद्दामा  १८ दिन कैद सजाय ठहर भएका टिकापुर न.पा.६ बस्ने रेवन्त कुँवर ।       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले जबरजस्ती करणी उद्योग मुद्दमा ६ महिना कैद सजाय र रु.३,०००।- (तिन हजार) जरिवाना ठहर भई फरार रहेका जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.१ बस्ने बर्ष ४३ को केशवराज भट्टलाई शनिबार ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

फरार प्रतिबादी पक्राउ
२०८०-११-१९

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।     निम्न:-१. चोरी मुद्दामा ३ महिना कैद सजाय र रु. १०,०००।– जरिवाना ठहर भएका बेलौरी न.पा.१ बस्ने जनक चौधरी ।२. अभद्र ब्यबहार मुद्दामा रु.५,०००।– जरिवाना ठहर भएका भिमदत्त न.पा.१८ बस्ने अनोज गुप्ता ।३. कुटपिट मुद्दामा जनही रु.१२५।– जरीवाना ठहर भएका बेलडाँडी गा.पा.१ बस्ने राम दत्त भट्ट, राम थलाल, राजी थलाल र दिपक थलाल ।४. अभद्र ब्यबहार मुद्दामा रु.४,९००।– जरिवाना ठहर भएका भिमदत्त न.पा.१८ बस्ने १८ बर्षिय किशोरी ।

फरार प्रतिबादी पक्राउ
२०८०-११-१९

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१. लागू औषध मुद्दामा १ महिना २४ दिन कैद सजाय ठहर भएका धनगढी उ.म.न.पा.१३ बस्ने सुरज राना ।२. लागू औषध मुद्दामा १ महिना २४ दिन कैद सजाय ठहर भएका धनगढी उ.म.न.पा.१३ बस्ने रबि राना ।३. लागू औषध मुद्दामा १ महिना २४ दिन कैद सजाय ठहर भएका धनगढी उ.म.न.पा.११ बस्ने १७ बर्षिय किशोर ।४. कुटपिट मुद्दामा रु.२,०००।- जरिवाना ठहर भएका लम्कीचुहा न.पा.९ बस्ने पदम बहादुर विष्ट ।५. बनपैदवार मुद्दामा रु.७०,२२०।- जरिवाना ठहर भएका घोडाघोडी न.पा.८ बस्ने प्रेमलाल चौधरी ।६. बन मुद्दामा रु १७,५१०।– जरिवाना ठहर भएका कैलारी गा.पा.६ बस्ने राजाराम चौधरी ।

फरार प्रतिबादी पक्राउ
२०८०-११-१५

कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:-१.  लागु औषध (नाईट्रोभेट/खैरो हिरोईन) मुद्दामा १६ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ बस्ने शम्भु सेवा ।२.  लागु औषध (खैरो हिरोईन) मुद्दामा १९ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.१ बस्ने बिबेक नेपाली । ३.  लागु औषध (नाईट्रोभेट) मुद्दामा १९ दिन कैद सजाय ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ बस्ने भक्तु राना ।४   बहुबिबाह मुद्दामा १ बर्ष कैद सजाय र रु.५,०००।– जरिवाना ठहर भएका जिल्ला कैलाली धनगढी उ.म.न.पा.१२ बस्ने दिल बहादुर थापा।५.  चोरी मुद्दामा १९ दिन कैद सजाय र रु.२,०००।- जरिवाना ठहर भएका जिल्ला कैलाली गोदावरी न.पा. १ बस्ने अर्जुन चौधरी ।६.  नाता कायम मुद्दामा रु.२५०।- जरिवाना ठहर भएका जिल्ला कैलाली टिकापुर न.पा. ९ बस्ने आस्था कुँवर ।७.  चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका  जिल्ला कैलाली जानकी गा.पा. ८ बस्ने निर्प बहादुर भण्डारी ।८.  चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना ठहर भएका जिल्ला कैलाली टिकापुर न.पा. ९ बस्ने तुल बहादुर धामी ।९.  चेक अनादर मुद्दामा रु.१,८००।– जरिवाना ठहर भएका जिल्ला कैलाली टिकापुर न.पा. १ बस्ने शोभा सिंह ठकुरी ।

फरार प्रतिबादी पक्राउ
२०८०-११-१४

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न व्यक्तिहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निम्न:१. लागु औषध (खैरो हेरोईन) मुद्दामा ९ वर्ष ९ महिना २२ दिन कैद सजाय र एक लाख जरिवाना ठहर भएका जिल्ला कैलाली लम्कीचुहा न.पा.१ लम्की बस्ने भुपेश भन्ने शिशिर थापा ।२. टिकापुर न.पा.१ बस्ने जुवा मुद्दामा रु २००।- जरिवाना ठहर भएको नृर्प बहादुर बिष्‍ट । ३. ऐ.ऐ.बस्ने गाली बेईज्जती मुद्दामा रु १,०००।- जरिवाना ठहर भएकी संगिता कुवँर ।४. ऐ.ऐ.बस्ने गाली बेईज्जती मुद्दामा रु १,०००।– जरिवाना ठहर भएको मिन बहादुर कुवँर ।५. भजनी न.पा.७ बस्ने जालसाँची मुद्दामा रु. ५,०००।- जरिवाना ठहर भएको राम चुन्नी डगौरा थारु ।६. ऐ.ऐ बस्ने जालसाँची मुद्दामा रु. ५,०००।- जरिवाना ठहर भएको  खुशीराम डगौरा ।७. भजनी न.पा.१ बस्ने  चेक अनादर मुद्दामा रु. १,०००।- जरिवाना ठहर भएको पुरन जैशी । ८. जानकी गा.पा.१ बस्ने ज्यान मार्ने मुद्दामा ५ बर्ष कैद सजाय ठहर भएको सोनु बोगटी ।   कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न व्यक्तिहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।  निम्न:१. लागू औषध (चरेश) मुद्दामा सम्मानित अदालतको मिति २०६३।०२।२२ गतेको फैसलाले १ महिना कैद र रु,१,०००।- (एक हजार ) जरिवाना ठहर भएका पुनर्वास न.पा.१ बस्ने पृथ्वी राना ।२. बैङ्किङ कसुर मुद्दामा सम्मानित अदालतको मिति २०८०।०२।१२ गतेको  फैसलाले ३ दिन कैद र रु,६,७१०००।- (छ लाख एकहत्तर हजार ) जरिवाना ठहर भएका भिमदत्त न.पा.-१२ बस्ने सिद्धराज जोशी । ३. नदि उकास राष्ट्रिय बन क्षेत्र अवैध रुपमा खनजोत गरेको मुद्दामा सम्मानित अदालतको मिति २०८०।०२।०२ गतेको फैसलाले १ महिना ४ दिन कैद र रु, १०,०००।- (दश हजार ) जरिवाना ठहर भएका कृष्णपुर न.पा.४ बस्ने एकहतु भन्ने खेम खुना ।  

फरार प्रतिबादी पक्राउ
२०८०-११-०४

  कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा लागू औषध मुद्दामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले ४ महिना १९ दिन कैद सजाय ठहर भई फरार रहेका जिल्ला कैलाली, ध.उ.म.न.पा. २ बस्ने बर्ष ३४ को गोरे भन्ने रबी शर्मालाई प्रहरी चौकी त्रिनगर , कैलालीबाट  खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो सोही स्थानबाट पक्राउ गरेको हो ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा बैङकिङ कसुर मुद्दामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०९।०२ गतेको फैसलाले १ महिना कैद र ५,६०,०००।- गरिवाना ठहर भई फरार रहेकी जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ बस्ने बर्ष ४५  की जानकी कुवँरलाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो धनगढीबाट  गरेको हो । 

फरार प्रतिवादी पक्राउ
२०८०-०७-०२

कञ्चनपुर:-फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरबाट चोरी मुद्धामा मिति २०७८।०७।०७ गतेको फैसलाले ९ महिना कैद सजाय तोकिई फरार रहेको प्रतिबादी जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.४ बस्ने बर्ष २० को युबराज शाहुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले बुधबार साँझतिर निजकै घर ठेगानामा फेला पारी पक्राउ गरेको हो ।         कैलाली:-फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीबाट वन मुद्धामा मिति २०७७।०८।१० गतेको फैसलाले रू.२,७५,०००।–(दुई लाख पचहत्तर हजार) जरिवाना र ३ महिना कैद सजाय तोकिई फरार रहेको प्रतिबादी जिल्ला कैलाली,गोदावरी न.पा.२ महरा कटान बस्ने बर्ष ३६ को बिरू बुढाथोकी मगरलाई ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिई गएको प्रहरी टोलीले बुधबार साँझतिर निजकै घर ठेगानामा फेला पारी पक्राउ गरेको हो ।   

फरार प्रतिवादी पक्राउ
२०८०-०१-२०

कैलाली- मिति २०८०/०१/१९ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालतबाट  बन मुद्दामा मिति २०७१/०२/०६ गतेको फैसलाले रु.७४११०।- जरिवाना भई फरार रहेका प्रतिवादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १४ बस्ने बर्ष ३७ को राज पुरीलाई निजकै घरबाट प्रहरीले पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको हो ।यसै गरि सोहि दिन ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले सम्मानित रुपन्देही जिल्ला अदालतबाट लागु औषध मुद्दामा मिति २०७५/०३/२४ गतेको फैसला अनुसार १ बर्ष कैद तोकी फरार रहेका प्रतिवादी जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.१ बस्ने बर्ष ३० को सुमन शाहलाई ऐ.ऐ. स्थित सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरी सम्मानित रुपन्देही जिल्ला अदालतमा पेश गरेको हो ।

फरार प्रतिवादी पक्राउ
२०८०-०१-०९

कैलाली:- मिति २०८०।०१।०८ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालतको मिति २०७८।७।१२ गतेको फैसलाले चोरी मुद्दामा १ महिना १२ दिन कैद र रु.१०,०००।- जरिवाना भई फरार रहेको  प्रतिबादी जिल्ला कैलाली धनगढी उप-महानगर पालीका १७ बस्ने बर्ष २४ को सुरेश चौधरीलाई निजको घरबाट पक्राउ गरी आवश्यक कारबाहीका लागी सम्मानित कैलाली जिल्ला आदालतमा दाखिला गरेको ।कञ्चनपुर:- मिति २०८०।०१।०८ गते जिल्ला प्रहरी कार्यालय कंञ्चनपुरवाट खटिएको प्रहरी टोलीले सम्मानित कञ्चनपुर जिल्ला अदालतबाट मिति २०७७।०९।०७ गतेका फैसलाले १ महिना ९ दिन कैद सजाय तोकी फरार रहेका ला.औ.मुद्धाका प्रतिबादी सुरेश रानालाई ऐ.ऐ.४ बाट पक्राउ गरी सम्मानित कञ्चनपुर जिल्ला अदालतमा पेश गरेको । 

फरार प्रतिबादी पक्राउ
२०८०-०१-०५

बझाङ्- मिति २०८०।०१।०४ गते जिल्ला प्रहरी कार्यालय बझाङ्वाट खटिएको प्रहरी टोलीले जिल्ला बझाङ बित्थडचिर गा.पा.२ बस्ने चोरी मुद्दाको फरार प्रतिबादी बर्ष ३५ को राम बहादुर बोहरालाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बझाङमा बुझाईएको ।कैलाली- मिति २०८०/०१/०४ गते ईलाका प्रहरी कार्यालय टिकापुर बाट खटिएको प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालतबाट मिति २०७४/०२/०९ गतेको फैसलाले रु.९३,३३३।- जरिवाना तोकी बन मुद्दामा फरार प्रतिवादि  रहेका जिल्ला कैलाली साविक पहलमानपुर गा.वि.स. वडा नं. ६  हाल ऐ. घोडाघोडी नगरपालिकावडा नं. ११ जवलपुरबस्ने बर्ष २८ को बिजय कठरियालाई टिकापुर नगरगपालका  बसपार्क स्थित  फेलापारी आवश्यक  कारवाहीका सम्मानित कैलाली जिल्ला अदालतमा भुझाईएको । 

फरार प्रतिवादीहरु पक्राउ
२०७९-१२-२२

कैलाली-मिति २०७९।१२।२१ गते दिउसो ईलाका प्रहरी कार्यालय मालाखेतीवाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला अदालत कैलालीको मिति २०७६।०८।०४ गते फैसलाले वन मुद्दाको जरिवाना रकम रू. ५१,५४४।- जरिवाना तोकिएको जि. कैलाली गौरीगंगा न.पा.३ बस्ने बर्ष २३ को देशराज राजी लाई निजकै घर बाट पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरिएको ।यसै गरि सोही दिन दिउसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला अदालत कैलालीको मिति २०७७/१२/११ गतेको फैसलाले ३ महिना २३ दिन कैद सजाय भई फरार रहेका लागुऔषध मुद्दाका फरार प्रतिवादीहरु जिल्ला कैलाली  धनगढी उ.म.न.पा. १३ कैलालीगाँउ बस्ने बर्ष २९ को शुसिल चौधरी र ऐ.ऐ. बस्ने बर्ष ३० बाल गोबिन्द रानालाई निजहरुकै घर ठेगाना बाट नियन्त्रणमा लिई सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको । मंगलवार दिउसो अस्थाई प्रहरी पोष्ट बसपार्कवाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ४ बस्ने बर्ष ६० को आसवानी शर्मा लाई निजकै घर ठेगानावाट पक्राउ गरि सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको । मिति २०७९/१२/२२ गते जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका १३ कैलालीगाँउ बस्ने बर्ष २२ को नरेश चौधरी चोरी मुद्दामा मिति २०७६/०२/०१ गते कैलाली जिल्ला अदालत कैलालीको फैसलाले ७ दिन कैद सजाय र रु.१०,०००।- जरिवाना भई फरार रहेका प्रतिवादीलाई निजकै घर ठेगानाबाट नियन्त्रणमा लिई सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको । 

फरार प्रतिवादी पक्राउ
२०७९-१२-२०

कैलाली- मिति २०७९।१२।१९ गते  ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीवाट खटिएको प्रहरी टोलीले बन्यजन्तु मुद्दाको ६ महिना कैद, जरिवाना रकम रू. २०,०००।- फैसला भएको फरार प्रतिबादी जि. कैलाली गोदावरी न.पा. ४ बस्ने बर्ष ५३ को शेर बहादुर पुनमगरलाई निजकै घर बाट  पक्राउ गरी सम्मानित अदालतमा बुझाईएको ।यसै गरि आईतवार साझ जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरीटोलीले कैलालीको बिभिन्न स्थानवाट निम्न स्थान वस्ने फरार प्रतिवादीलाई पक्राउ गरि सम्मानित आवश्यक कारवाहीको लागि सम्मानित अदालतमा पेश गरेको । निम्न१. जि.कैलाली धनगढी उ.म.न.पा.४ बस्ने बर्ष २८ को अरुण कुमार बुढामगर बन मुद्दाको सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७७।१२।१२ गतेको फैसलाले ३८,५४३।- जरिवाना तोकिएको फरार प्रतिवादी  ।   २. जि.कैलाली धनगढी उ.म.न.पा.१५ बस्ने बर्ष २५ को पप्पु राना चोरी मुद्दाको सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७७।१२।०४  गतेको फैसलाले १ महिना ४ दिन  कैद र रु. २,०००।- जरिवाना तोकिएको  फरार प्रतिवादी ।३. जि.कैलाली धनगढी उ.म.न.पा.१५ बस्ने बर्ष २५ को राम कुमार चौधरी चोरी मुद्दाको सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७१।०४।१९ गते  फैसलाले १ बर्ष १ महिना १४ दिन  कैद र तोकिएको  फरार प्रतिवादी  । 

चोरी मुद्दा र सवारी ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ
२०७९-१२-०१

कैलाली- मिति २०७९।११।३० गते ईलाका प्रहरी कार्यालय सुख्खड कैलाली र प्रहरी चौकी पहलमानपुर कैलालीवाट खटिएको संयुक्त प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीको २०७७/०४/२७ गतेको आदेशले १ महिना कैद र दुई हजार जरिवाना तोकिएको सवारी ज्यान कसुर मुद्दाको फरार प्रतिबादी जि.कैलाली घोडाघोडी न.पा.८ दिपनगर बस्ने बर्ष २९ को लोकेन्र्द गुरुङलाई निजको घर नजिक सडक वाटोमा हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेक हो । यसै गरि मिति २०७९।१२।०१ गते ईलाका प्रहरी कार्यालय सुख्खड कैलाली र प्रहरी चौकी पहलमानपुर कैलालीवाट खटिएको संयुक्त प्रहरी टोलीले सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीको २०७५/११/०९ गतेको आदेशले २२ दिन  कैद र दश हजार जरिवाना तोकिएको चोरी  कसुर मुद्दाको फरार प्रतिबादी जि. कैलाली घोडाघोडी न.पा. १० पहलमानपुर थेबै बस्ने बर्ष २८ को रमेश भन्ने सनम डगौरा आफ्नै घरमा बसिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । दुवै जना फरार प्रतिवादीहरुलाई आवश्यक कारवाहीको लागि सम्मानित कैलाली जिल्ला अदालत धनगढी कैलालीमा बुझाईएको । 

फरार प्रतिवादी पक्राउ
२०७९-११-०८

कैलाली:- मिति २०७९।११।०८ गतेको दिउसो अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली ध.उ.म.न.पा.४ बसपार्क स्थित  जिल्ला कैलाली ध.उ.म.न.पा.४ बस्ने बर्ष ३६ को कर्तब्य ज्यान मुद्वाको सम्मानित कैलाली जिल्ला अदालतको २०६६।०७।२४ गतेको फैसला अनुसार २ बर्ष कैद तोकिएको फरार प्रतिवादी अर्जुन भट्टराई र ऐ.बस्ने बर्ष ४७ को चोरी मुद्वाको सम्मानित कैलाली जिल्ला अदालतको २०७१।१०।२४ गतेको फैसला अनुसार ४ दिन कैद र रु.३२,०००।– जरिवाना तोकिएको फरार प्रतिवादी मोहन शाहलाई प्रहरी टोलीले पक्राउ गरेको हो । निज दुबै जनालाई आवश्यक कारबाहीको लागी  सम्मानित कैलाली जिल्ला अदालत कैलालीमा पेश गरिएको छ । 

फरार प्रतिवादी पक्राउ
२०७९-१०-२३

कैलाली-मिति २०७९।१०।२३ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले  धनगढी उ.म.न.पा.२ बस्ने बर्ष ३८ की गिता थापालाई चेक अनादर मुद्धामा सम्मानित कैलाली जिल्ला अदालत कैलालीको मिति ०७८।०१।०७ गतेका फैसलाले रु.५०० जरीवाना तोकीएकोले फैसला मितिबाटै फरार रहेकोमा निजलाई ऐ.ठाँउ बाट पक्राउ गरेको हो ।     कञ्चनपुर- यसैगरि २०७९।१०।२३ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुबाट खटिई गएको प्रहरी टोलीले  जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.३ तिलकपुर बस्ने चोरी मुद्दामा फरार प्रतिवादी सुरेश कार्कीलाई मिति ०७८।०९।२१ गते सम्मानित कञ्चनपुर जिल्ला अदालतको फैसला अनुसार २ महिना कैद र रू.२,०००।- जरिवाना भएकोले निज सोही मितिबाट भागी फरार रहेकोमा निजलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  निजहरुलाई आवश्यक कारबाहीको लागी सम्मानित जिल्ला अदालतमा प्रहरीले पेश गरेको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-१०-१७

मिति २०७९।१०।१७ गते दिउसो अस्थायी प्रहरी पोष्ट बसपार्क धनगढीवाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैली ध.उ.म.न.पा.४ मल्ल आयल नजिक बाट ऐ.२ बस्ने बर्ष अ.४०/४२ को सुमित सिंह भन्ने सुमित प्रताव सिंह बिबिध मुद्दामा सम्मानित कैलाली जिल्ला अदालतको मिति २०६३ सालको फैसला अनुसार रु १०००००।- (एक लाख) जरिवना तोकिई फरार रहेकोले निजाई प्रहरी टोलीले नियन्त्रणमा लिएको । बाजुरा ;- यसै गरि मंगलवार दिउसो जिल्ला प्रहरी कार्यालय वाजुरावाट खटिई गएको प्रहरी टोलीले जिल्ला वाजुरा बडिमालिका न.पा. ७ जिल्ली बस्ने बर्ष अं.२५ को नरदेव जैशी चोरी मुद्दामा मिति ०७७।०४।२२ गते बाट फरार रही सम्मानित जिल्ला अदालत बाजुरा बाट एक महिना बाह्र दिन कैद सजाय तोकिएको फरार प्रतिवादीलाई प्रहरी टोलीले नयन्त्रणमा लिएको हो 

फरार प्रतिवादी पक्राउ
२०७९-१०-१७

फैसला कार्यान्वयन गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट बसपार्क धनगढी कैलालीबाट खटिइ गएको प्रहरी टोलीले  जिल्ला कैलाली,धनगढी उ.म.न.पा.४ बस्ने बर्ष ४५ को राज कुमार चौधरीलेऐ.३ बस्ने दिल ब. थापामगरलाई मिति ०६४/१०/०२ गते राती कर्तव्य गरी मारी फरार रहेकोले निजराज कुमार चौधरीलाई निजकै घरबाट पक्राउ गरेको हो साथै सोही प्रहरी टोलीलेसम्मानित कैलाली जिल्ला अदालतको मिति २०६४/०५/०६ गतेको फैसलाले रु.२,०००।- जरिवाना तोकिएको सवारी ज्यान मुद्धाको फरार प्रतिवादी धनगढी उ.म.न.पा.४ बस्ने बर्ष ५० को जगत राम चौधरीलाई समेत पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     यसैगरिमिति २०७९/१०/१७ गतेको दिउसोअ.११:३० बजेको समयमा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.१२ बस्ने बर्ष अ.२० को अभद्र ब्यबहार मुद्दाको फरार प्रतिवादी कमल सिंह रानालाई ईलाका प्रहरी कार्यालय झलारीबाट खटिई गएको प्रहरी टोलीले निज प्रतिवादीलाई पक्राउ गरेको हो । निजलाई आवश्यक कारबाहीको लागी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा उपस्थित गराएको छ ।

बन्चरो प्रहार गरि आमाको हत्या आरोपमा १ जना पक्राउ
२०७९-१०-१७

मिति २०७९।१०।१६  गतेको राती अन्दाजी २३:४५ बजेको समयमा जिल्ला कैलाली लम्कीचुहा न.पा ६ बगमारा बस्ने बिषराम थारुको छोरा बर्ष ४० को श्रीराम थारुले आफनै आमा बर्ष ७१ की लगनी थरुनीलाइ बन्चरो प्रहार गरी घाइते बनाइ घाइतेलाइ उपचारको लागी नवजिवन अस्पताल धनगढी लगेकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर निजको जेठो छोरा रामलाल थारुले ईलाका प्रहरी कार्यालय लम्की कैलालीमा जानकारी गराउना साथ मातहत प्रहरी कार्यालय समेतबाट प्रहरी टोली खटिई निज श्रीराम थारुलाई ऐ.स्थित घर देखि अ.१००/१५० मिटर टाढा देउराली सामुदायिक वनमा फेला पारी नियन्त्रण लिएको । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ
२०७९-१०-१५

फैसला कार्यान्वयन गर्ने क्रममा ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला अदालतको मिति २०७६/१०/१६ गतेको फैसला अनुसार वन मुद्धामा रु.४८,२३४।- (अठचालिस हजार दुई सय चौतिस) जरिवाना तोकिई हालसम्म फरार अवस्थामा रहेका जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं.१ एकतानगर शिविर बस्ने बर्ष ३९ को पहल सिंह टमट्टालाई मिति २०७९/१०/१४ गते दिउसो टीकापुर नगरपालिका वडा नं.१ स्थित सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।     यसैगरि फैसला कार्यान्वयन गर्ने क्रममा ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले २०७९/१०/१५ गते दिउसो टीकापुर न.पा.१ स्थित ऐ.बस्ने बर्ष ४२ की  पुष्पा तुलाचन करकाप मुद्धामा रू ५०/- र निजको छोरा बर्ष २५ को राजेश तुलाचन लाई रू.२५०/- कैलाली जिल्ला अदालतको मिति ०७३/११/०९ गते फैसला अनुसार करकाप मुद्धामा जरिवाना तोकिई हालसम्म फरार अवस्थामा दुबै जनालाई ऐ.घर नजिकै सडक खण्डमा हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।      यसैगरि अस्थायी प्रहरी पोष्ट बसपार्क धनगढीबाट खटिइ गएको प्रहरी टोलीले  मिति २०७९/१०/१५ गतेको बेलुकी अन्दाजी १६:०० बजेको समयमा धनगढी उ.म.न.पा.४ बसपार्कबाट बैँकिङ कसुर मुद्धाकी फरार प्रतिबादी ऐ.५ बस्ने बर्ष २८ की मोनिका पाण्डेयलाई पक्राउ गरेको हो ।      यसैगरि मिति २०७९।१०।१५ गतेको बेलुकीतिर ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया खटीएको प्रहरी टोलीले ज.ज.क.मुद्दाको फरार प्रतिवादी जि.कैलाली साबिक दोदोधरा गा.वि.स.४ हाल बर्दगोरिया गा.पा.५ रामपुर बस्ने बर्ष ५२ को सिता राम चौधरी मिति ०७४।०२।०७ गते सम्मानित कैलाली जिल्ला अदालतको फैसला अनुसार  कैद ४ बर्ष ११ महिना २६ दिन  बाँकी रहेको फरार प्रतिवादीलाई आफ्नै स्थाई वतनमा  लुकिछिपी बसि रहेको अवस्थामा गोप्य सुचनाको आधारमा पक्राउ गरेको । निजहरुलाई आवश्यक कारबाहीको लागी सम्मानित अदालतमा उपस्थित गराएको ।

फरार प्रतिबादी पक्राउ
२०७९-१०-१४

मिति २०७९।१०।१४ गतेको बिहान अन्दाजी ०९:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट र प्र.चौ. सुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेदकोट न.पा. ९ सुन्दरपुर बस्ने दान बहादुर भाटलाई मिति २०६४।०२।२४ गतेको अन्दाजी राती १/२ बजेको समयमा प्रतिबादी महेश भाट समेत ४ जनाले कुटपिट गरी शक्त घाईते बनाई औषधी उपचारको क्रममा निज दान बहादुर भाटको मृत्यु भएको भन्ने कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिबादीहरू ऐ. ९ सुन्दरपुर बस्ने बर्ष ३६ को महेश भाट, ऐ. बस्ने बर्ष ४६ को भोज बहादुर बिष्ट र  ऐ. बस्ने बर्ष ४० को शेखर भाटलाई निजकै घरबाट पक्राउ गरी तिनै जनालाई हिरासतमा राखेको भन्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट जानकारी प्राप्त भएको ।