प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ बरामद

२०८१-०१-२६

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०१।२५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा. ०९ बनखेत स्थित गौरीगंगा सामुदायिक साँझेदारी वन भित्र लुकाई छिपाई राखिएको भन्ने गोप्य सूचनाको आधारमा सालको गोलिया थान-७ (१०५.५१ क्युफिट) अबैध काठ ईलाका प्रहरी कार्यालय मसुरिया, कैलाली र सब-डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको, उक्त काठ सब-डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको ।

सम्बन्धित समाचार