प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-०९

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०२।०८ गते १८:१५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.१ धनगढि रोड कृष्ण मार्केट नजिकबाट शंका लागि चेकजाँच गर्दा धनगढी उ.म.न.पा.३ बस्ने बर्ष २० को रोहन घिमिरे, जिल्ला डोटि शिखर न.पा.४ बस्ने बर्ष २० को रोशन खड्का र ऐ. दिपायल सिलगढि न.पा.३ बस्ने बर्ष १९ को ललित नाथलाई १ ग्राम १०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नाईट्राभेट ट्याबलेट-७ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

  कञ्चनपुर:- मिति २०८१।०२।०८ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाटबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २५ को प्रशान्त चौधरी र बर्ष २० को बिकाश चौधरीलाई १ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र मोटरसाईकल थान-१ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०३-२०

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बैंकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय रु.४०,५०,०००।-(चालिस लाख पचास हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल बस्ने बर्ष ३० की ममता खड्का कुवरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते निजकै घर ठेगानाबाट  पक्राउ गरेको ।                                                                                                      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०६९।०२।३० गतेको फैसलाले जवरजस्ती करणी उद्योग मुद्दामा ४ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बजार बस्ने बर्ष ४० को मान सिह कार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१९ गते ऐ. बह्रमदेव हाईवे जिरो पोईन्टबाट पक्राउ गरेको ।