नबजात शिशुको मृत भ्रुण फेला
२०८१-०२-१४
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०२।१३ गते २१:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४ संबिधान चोकको उत्तरपट्टीको किनारमा नवजात शिशु (केटा) को भ्रुण बेवारिसे मृत अबस्थामा फेला परेको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।