प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०२-२४

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०२।२३ गते १९:४५ बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.५ नुक्लिपुरबाट शंका लागी चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष २३ को रबि चौधरीलाई ६३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

   यसैगरी, मिति २०८१।०२।२३ गते १९:३० बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.८ बडैपुर स्थित हसुलिया जाने सडकको दक्षिण साइडमा गौरी गणेश सामुदायिक बन भित्रबाट शंका लागी चेकजाँच गर्दा धनगढी उ.म.न.पा.५ बस्ने बर्ष ३० को सरोज चौधरीलाई २१० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

   कञ्चनपुर:- मिति २०८१।०२।२३ गते २१:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्बास न.पा.१ ढक्काबाट शंका लागी चेकजाँच गर्दा बेलौरी न.पा.४ मोतिपुर बस्ने १६ बर्षिय किशोरलाई १.१८० ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा  लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-१३

     कैलाली:- मिति २०८२।०१।१२ गते १३:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ब्यारेल स्थित भारतबाट नेपाल आउदै गरेको अवस्थामा जिल्ला बैतडी, दशरथचन्द न.पा.१ बस्ने बर्ष २७ को विरेन्द्र सिंह भाटलाई ६६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी, मिति २०८२।०१।१२ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिकबाट जिल्ला डोटी, जोराईल गा.पा.१ गैरा बस्ने बर्ष २४ को किरण बहादुर बिश्वकर्मालाई २ ग्राम १२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।