फरार प्रतीवादी पक्राउ
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९/१०/१५ गतेको बेलुकी ईलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट खटिई गएको
प्रहरी टोलीले जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ बस्ने बर्ष अ.३१ को बैङ्किङ कसुर
मुद्दाको फरार प्रतिबादी हरीलाल चौधरिलाई जिल्ला प्रहरी कार्यालय कैलाली संचार
आदेशानुसार निज प्रतिबादीलाई निजको घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय
कैलाली पठाएको ।