मृत अवस्थामा फेला
२०८२-१०-२२
- A
- A-
- A+
डोटी:- जिल्ला डोटी, शिखर न.पा.११ बारबाटा बस्ने बर्ष २४ को सन्तोष रोकाया २०८२।१०।२० गते १८:०० बजेको समयमा सोही नगरपालिका १० बान्डुङ्ग्रीसैन मामाघरबाट घर जान्छु भनी हिडेकोमा घरमा नपुगेको हुँदा आफन्तहरुले खोजतलास गर्दै जाँदा मिति २०८२।१०।२१ गते १६:१० बजेको समयमा सोही नगरपालिका ८ गोल्मागाड स्थित खोलाको किनार पानीमा मृत अवस्थामा फेला परेका हुन । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोटीबाट अनुसन्धान भईरहेको छ ।