अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१०-२३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली कैलारी गा.पा.२ उत्तर मझेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,३०,३००।– बराबरको बिभिन्न किसिमका कपडा, साइकल थान-२ लगायतका सामानहरु बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।