मृत अवस्थामा फेला
२०८२-१२-१३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली चुरे गा.पा.०५ भासु गाउ बस्ने बर्ष ४७ को दुर्गा अर्खाली घर नजिकैको जंगलमा बाख्रा चराउन गएकोमा राति पर्दा समेत घरमा नआउदा घर परिवारले खोज तलास गर्दै जाँदा भिरमा लडी विहीवार राती मृत अवस्थामा फेला परेका हुन । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।