अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२६
- A
- A-
- A+
कञ्चनपुर:- जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु. ४,००,१००।– बराबरको किराना,हार्डवेयर समान र मोटरसाईकल थान-१
लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट
खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा
गरि नियन्त्रणमा लिएको हो ।