अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-२६
- A
- A-
- A+
कैलाली:- टिकापुर नगरपालिका ९ बालुवाटारबाट
अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २१
वर्षीय दिर्घ बहादुर बि.क.लाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा,कैलालीबाट खटिएको
प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।