फरार प्रतिवादी पक्राउ
२०८२-१२-२६
- A
- A-
- A+
बझाङ :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति
२०८१।०७।१३ गतेको फैसलाले बिना इजाजत यार्चागुम्बा ओसारपसार मुद्दामा रु.२९,१०९।– जरिवाना तोकिएको जिल्ला बझाङ
सुर्मा गा.पा.१ बस्ने बर्ष ५० को लोक बहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय
बझाङबाट खटिएको
प्रहरी टोलीले बुधबार निजको घर ठेगानाबाट पक्राउ गरेको हो ।