अबैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-२७
- A
- A-
- A+
कैलाली:-
भजनी नगरपालिका ३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने
पदार्थ १ ग्राम ४० मिलिग्राम सहित बर्दगोरिया
गा.पा. -१ बस्ने २५ वर्षीय अरुण चौधरीलाई बिहिबार दिउसो प्रहरीले पक्राउ
गरेको छ । इलाका प्रहरी कार्यालय
भजनी,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।