फरार प्रतिवादी पक्राउ
२०८०-१२-२५
- A
- A-
- A+
कैलाली:- सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय रु.१०,०००।- जरिवाना ठहर भई फरार रहेका धनगढी उ.म.न.पा.८ बस्ने बर्ष २४ को उमेश सिंह धामीलाई शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।