प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चित्तलको बच्चा मृत फेला

२०८१-०१-२०

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०१।१९ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा. १ फटैया स्थित श्याम रानाको खेतमा अन्दाजी १०/११ के.जी.को चितलको बच्चा मृत अवस्थामा फेला परेको छ, चित्तल मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट प्रहरी टोली खटिई गई उक्त चित्तललाई  सब डिभिजन वन कार्यालय पचगडीया कञ्चनपुरको जिम्मा लगाईएको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२३

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,६४,०००।– बराबरको विभिन्न किसिमका कपडा, पटका लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९३,९००।– बराबरको चिनी, पेय पदार्थ, सुर्ति, प्लाष्टिक झिल्ली, बोइलर कुखुराका चल्ला लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।