प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नदीमा डुबी बेपत्ता

२०८१-०१-२०

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०१।२० गते १२:४० बजेको समयमा जिल्ला कैलाली, मोहन्याल गा.पा. ७ बस्ने बर्ष ५५ को दिल बहादुर शाही कर्णाली नदिमा नुहाउने क्रममा डुबी बेपत्ता भएका छन । निज डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट प्रहरी टोली खटिई गई निजको खोजतलासका साथै आवश्यक अनुसन्धान भइहेको छ । 

सम्बन्धित समाचार