प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०१-२५

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०१।२४ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४ हरिया कटानबाट शंका लागि चेकजाँच गर्दा ऐ.१५ बस्ने बर्ष १९ को रबि खातीलाई ३३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०८-१४

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा ३ बर्ष कैद सजाय र रु.३०,०००।- जरिवाना तोकिएको जिल्ला बैतडी, डिलासैनी गा.पा.६ गोकेलेश्वर बस्ने बर्ष ३७ को सुरेन्द्र सिंह माललाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१३  गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ सहिद गेटबाट पक्राउ गरेको ।        बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले हाँडनाता करणी मुद्दामा १ बर्ष कैद सजाय तोकिएकी जिल्ला बैतडी, सिगास गा.पा.९ बजाड बस्ने बर्ष २६ की राजमती धामीलाई प्रहरी चौकी गाँजरी, बैतडीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१३  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।       

स्कुल बसको ठक्करबाट १३ बर्षिय वालकको मृत्यू
२०८२-०८-१४

      कैलाली:- मिति २०८२।०८।१३ गते १६:५० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.५ गेटा स्थित भित्रि सडक खण्डमा गेटाबाट बरबट्टा तर्फ जाँदै गरेको चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.४ बस्ने बर्ष ४४ को पतिराम डगौराले चलाएको से १ क ११८२ नम्बरको (श्री बिद्याभुषण पब्लिक स्कुलको) बसले सोहि दिशा तर्फ जाँदै गरेको साइकल यात्री जिल्ला कैलाली, गोदावरी न.पा.५ बस्ने बर्ष १३ को अनुप महरालाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा ऐ.१७:०५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको, बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको,  सो सम्बन्धमा अनुसन्धान भईरहेको  ।