प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वन मुद्दामा फरार २ जना पक्राउ

२०७८-०६-१३

  • A
  • A-
  • A+
Share

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले वन मुद्दामा फरार निम्न स्थान बस्ने व्यक्तीहरुको खोज तलास गर्दै जाँदा मिति २०७७।०५।१८ गते निजहरुकै वतनमा लुकिछिपी बसेको अवस्थामा  पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा दाखिला गरेको  ।

                                                                              निम्न

  • जिल्ला कैलाली गोदावरी न. पा. ९ बस्ने बर्ष ३३ को नरे सार्कीलाई मिति २०७१।०८।२२ गतेको आदेशले रु.१,११,०००।-जरिवाना भएको ।
  • ऐ.ऐ. कैलारी गाउपालीका वडा नम्बर ५ बस्ने बर्ष ५१ को राम बहादुर कठरियालाई मिति २०७५।७।१२ गतेको आदेशले रु. रु. १,८४,९२८।- जरिवना भएको   

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।