अबैध भन्सार छलिका सामान बरामद
२०८१-०२-०१
- A
- A-
- A+
बैतडी:- मिति २०८१।०१।३१ गते १७:०० बजेको समयमा जिल्ला बैतडी, दशरथचन्द न.पा.८ गोरुचौरा स्थित सडक किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.११,५००।– बराबरको बिडी, सलाई लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको ।