प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चट्याङ् लागेर बालिकाको मृत्यु

२०८१-०२-०८

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८१।०२।०७ गते १९:३० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी नगरपालिका ०९ मगर टोल बस्ने लाल सिह बि.क.को छोरी बर्ष १५ की ममता बि.क. पसलबाट घर फर्कने क्रममा चट्याङ लागी घटनास्थलमै मृत्यु भएको ।

सम्बन्धित समाचार