करेन्ट लागी मृत्यु
२०८१-०२-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०२।०९ गते २३:३० बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा. ३ कुचैनी स्थित गोदावरी इटा उद्योगमा रहेको बिद्युतिय मोटर जडित नल्कामा पानी पिउने क्रममा भारतको लख्खिमपुर घर भई सोही उद्योगमा काम गर्ने वर्ष ५५ को शिव राज गौतमलाई करेन्ट लाग्न गइ गम्भिर घाईते भई उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा मृत्यु भएको, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।