फरार प्रतिवादी पक्राउ
२०८१-०२-१०
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०२।०९ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
1. लागु औषध मुद्दामा रु.१०,०००।– जरिवाना ठहर भएका जानकी गा.पा.३ बस्ने वर्ष २७ को राजेश शाह ।
2.
चेक अनादर मुद्दामा रु.६,०००।- जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.४ बस्ने बर्ष ४७ को भरत खाती ।