प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रुखबाट लडेर मृत्यु

२०८१-०२-१३

  • A
  • A-
  • A+
Share

बझाङ:-  मिति २०८१।०२।१३ गते १०:०० बजेको समयमा जिल्ला बझाङ, तल्कोट गा.पा.२ स्थित सापपानी जगलमा घाँस काट्ने क्रममा सोही ठाउँ बस्ने बर्ष अन्दाजी २२/२३ की कबिता धमेनाको रुखबाट लडी घटनास्थलमै मृत्यु भएको, सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली खटिई गइ आवश्यक अनुसन्धान भइरहेको ।


सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट चालकको मृत्यू
२०८२-१०-०१

     अछाम:- मिति २०८२।०९।३० गते १८:२० बजेको समयमा जिल्ला अछाम मेल्लेख गा.पा.७ स्थित जुम्ला खोला भन्ने स्थानमा  नन्देगडाबाट बिन्दबासिनी तर्फ आउने क्रममा ऐ.बिन्देबासिनी बस्ने बर्ष अं.४२ को उज्जल बहादुर बोहराले चलाएको सु.प.प्र.० ३-००१ प ०६०१ नं. को मो.सा आफै अनियन्त्रित भई सडकमा पल्टिन जादा मो.सा चालकको निधार र छातीमा चोट,अवस्था सिरियस र सोही मो.सा पछाडी सवार ऐ.७ नन्देगडा बस्ने बर्ष अं.३५ को डम्बर साउँदको अनुहार र ढाडमा चोट,अवस्था मध्यम घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल बयलपाटामा लगि उपचार भईरहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक उज्जल बहादुर बोहराको मृत्यू भएको मो.सा. पछाडी सवार डम्बर साउँदको उपचार भईरहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।