प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ बरामद

२०८१-०२-१४

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०२।१३ गते २२:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १५ बस्ने राजमती रानाले संचालन गरेको राम फर्निचर उद्योगमा चेकजाँच गर्ने क्रममा टाँचा नलगाएको अवैध साल जातको काठ गोलिया-१ (२९ क्युफिट) अन्दाजी मुल्य रु. ४२,०००।– बराबरको काठ गोलिया प्रहरी चौकी कनरी, कैलाली र सव-डिभिजन वन कार्यालय फुलवारी कैलालीबाट संयुक्त रुपमा खटिएको टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि सब डिभिजन बन कार्यालय फुलबारीको जिम्मा लगाएको । 

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-०९

    कैलाली:- जिल्ला कैलाली भजनी न.पा.७ करुवाघाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,३०,०००।– बराबरको फुटबल जुत्ता बिहीबार इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,७६,८००।– बराबरको पेय पदार्थ, चिनी, बिडी, सुर्ति, नमकिन, चक्लेट, पटका लगायतका सामानहरु बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।