फरार प्रतिवादी पक्राउ
२०८१-०२-१९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले ज्यान मुद्दामा २ बर्ष ११ महिना २ दिन कैद सजाय र ३२,०००।- जरिवाना ठहर भई फरार रहेका गौरीगंगा न.पा.८ बस्ने बर्ष ३० को काली चरण चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०२।१८ गते पक्राउ गरेको ।