प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०७९-१०-११

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।११ गतेको बिहान ०९:३५ बजेको समयमा ई.प्र.का.सडकपुर बौनिया कैलालीबाट खटीएको प्र.नि.महेश बिक्रम शाहीको टोलीले  फरार प्रतिवादीहरु आगलागि मुद्धाकोजिल्ला कैलाली  साबिक कोटातुल्सिपुर १ बस्ने बिर बहादुर चौधरी र  बन मुद्धाको जिल्ला कैलाली  साबिक कोटातुल्सिपुर ९ बस्ने ज्ञान बहादुर कठरीया जि.कैलाली बर्दगोरिया गा.पा. ४ र ५ मा लुकी छीपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई सम्मानित कैलाली जिल्ला अदालत कैलालीमा पेश गरेको ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१८

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२७,२५०।– बराबरको सुर्ति, गाडीको विभिन्न पार्टपुर्जा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५६,९००।– बराबरको चिनी, पेय पदार्थ, बिडी, खाने तेल लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।