फरार प्रतिवादी पक्राउ
२०८१-०२-२१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु.५,०००।- जरिवाना ठहर भई फरार रहेका धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष २५ को रोशन चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०२।२० गते ऐ. ५ तारानगर बाट पक्राउ गरि कारागार कार्यालय कैलालीमा दाखिला गरेको ।