प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भिरबाट लडेर मृत्यु

२०८१-०२-२२

  • A
  • A-
  • A+
Share

   बैतडी:- मिति २०८१।०१।२२ गते १३:२० बजेको समयमा जिल्ला बैतडी, शिवनाथ गा.पा.५ कफाडी बस्ने बर्ष अन्दाजी ३४/३५ की बिन्दु चन्द घाँस काट्ने क्रममा भिरबाट लडी अन्दाजी ४००/५००  मिटर तल खसी निजको घटनास्थलमै मृत्यु भएको, सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट आवश्यक अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२३

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,६४,०००।– बराबरको विभिन्न किसिमका कपडा, पटका लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९३,९००।– बराबरको चिनी, पेय पदार्थ, सुर्ति, प्लाष्टिक झिल्ली, बोइलर कुखुराका चल्ला लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।