प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-०९

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर:- मिति २०८१।०३।०८ गते १६:०० बजेको समयमा अस्थायी प्रहरी पोष्ट चम्फापुर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, बेदकोट न.पा.१ हात्तिथलाबाट शंका लागि चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष बर्ष २४ को महादेब बोहरालाई ०.०४ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-०२

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ गुलरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५२० मिलिग्राम, इलेक्ट्रोनिक काटा र रु.१,५२,०००।- नगद  सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने हरुमा सोही ठाउँ बस्ने वर्ष २३ को राजेश राना,  वर्ष २४ को दिवाकर भुल र वर्ष ३० को जयराम राना रहेका छन । लागूऔषधको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।