फरार प्रतिवादी पक्राउ
२०८१-०३-११
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा रु.१०,०००।–जरिवाना तोकिइ फरार रहेको गौरीगंगा नगरपालिका-२ बस्ने बर्ष २५ को निर्मल चन्दलाई इलाका प्रहरी कार्यालय चौमाला, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०३।१० गते निजकै घर ठेगानाबाट पक्राउ गरि सम्मानित अदालत समक्ष पेश गरेको ।