प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस मृत्यु

२०८१-०३-१४

  • A
  • A-
  • A+
Share

    बैतडी:- मिति २०८१।०३।१३ गते महेन्द्रनगरबाट बैतडीको गिरेगडाको लागी छुटेको बसमा सवार जिल्ला बैतडी, दशरथचन्द-९ तिचौरा बस्ने बर्ष ४२ को कृष्णानन्द जोशी १७:५० बजेको समयमा ऐ. पाटन न.पा.६ पाटन पुग्दा सावारी/ बसमै एक्कासी बेहोस भएकोमा उपचारको लागी जिल्ला अस्पताल बैतडी लगिएको र चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको , सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट आवश्यक अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१८

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२७,२५०।– बराबरको सुर्ति, गाडीको विभिन्न पार्टपुर्जा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५६,९००।– बराबरको चिनी, पेय पदार्थ, बिडी, खाने तेल लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।