फरार प्रतिवादी पक्राउ
२०८१-०३-२०
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा रु.१०,०००।–जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी न.पा.४ बस्ने बर्ष २२ को सन्तोष सहानीलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०३।१९ गते निजकै घर ठेगानाबाट पक्राउ गरि सम्मानित जिल्ला अदालत कैलाली समक्ष पेश गरेको ।