फरार प्रतिवादी पक्राउ
२०८१-०३-२१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०३।२० गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. हातहतियार खरखजाना मुद्दामा १२ दिन कैद सजाय तोकिएको गौरीगंगा न.पा.१ बस्ने बर्ष ५० को मोहन चौधरी ।
२. सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय तोकिएको गोदावरी न.पा.३ बस्ने बर्ष ४३ को सुरत बहादुर खड्का ।