फरार प्रतिवादी पक्राउ
२०८१-०३-२४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा रु.१०,०००/- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ४२ को दिपक प्रसाद अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०३।२३ गते ऐ. ४ बसपार्कबाट पक्राउ गरि सम्मानित जिल्ला अदालत कैलाली समक्ष पेश गरेको ।