प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०३-२९

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०३।२८ गते २०:१० बजेको समयमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ राजिपुरबाट गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष ३६ को टेक बहादुर कडारालाई १८०  मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८३-०२-०२

    कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय तोकिएकी जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ श्रीलङ्का टोल बस्ने बर्ष ३२ की शान्ती देवी चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।१०।२४ गतेको फैसलाले बहु बिवाह मुद्दामा १ बर्ष २ महिना कैद सजाय तोकिएका कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष ३० को दिलु बादी र सोही ठाउँ बस्ने बर्ष २७ की अन्नु सुनारलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले शुक्रबार सोही ठाउँ वणी बजारबाट पक्राउ गरेको हो ।