भरुवा बन्दुक फेला परेको
२०७९-१०-१६
- A
- A-
- A+
मिति २०७९/१०/१६ गते साँझ अंन्दाजी १६:०० बजेको समयमा गोप्य सुचनाको आधारमा प्रहरी चौकी बिच्छिया बाजुराबाट खटिई गएको प्रहरी टोलीले जिल्ला बाजुरा हिमाली गा.पा.३ युना स्थित कवाडी नदीको बगरमा ढुङ्गा र सिस्नुको झाडीमा लुकाई छिपाई राखेको अबैध एक नाले भरुवा बन्दुक बेबारिसे अवस्थामा फेला पारी,उक्त भरुवा बन्दुक चौकीमा ल्याएको , सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।